इन्स्पेक्टरको परीक्षामा ७५ जना माग्दा ६१ मात्र उत्तीर्ण

सशस्त्र प्रहरीको इन्स्पेक्टर भर्नाको लिखित परीक्षामा मागभन्दा थोरै मात्र उत्तीर्ण भएका छन् । ७५ जनाका लागि खुलेको विज्ञापनको लिखित परीक्षामा ६१ जना मात्र उत्तीर्ण भएका हुन् । परीक्षामा मधेसी समुदायबाट न्यून उत्तीर्ण भएका छन् । समावेशी आरक्षणको प्रावधानसहित खुलाइएको भर्नामा मधेसी समुदायका लागि नौजनाको कोटा रहेकोमा लिखित परीक्षामा एकजना मात्र उत्तीर्ण भएका छन् । सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार अमर/असक्त … Continue reading इन्स्पेक्टरको परीक्षामा ७५ जना माग्दा ६१ मात्र उत्तीर्ण